नमुना युवा सांसद अभ्यास
माडीमा सञ्चालन हुने ‘नमुना युवा सांसद अभ्यास कार्यक्रम’मा सहभागी रहेका युवाहरु मध्येबाट प्रस्तुतिकरणका लागि जिम्मेवारी बाँडफाँड भएको छ । नमुना युवा संसद तालिममा सहभागी रहेका युवाहरुमध्येबाट सहमतिय आधारमा नमुना युवा प्रधानमन्त्री, सभामुख, राष्ट्रपति, बिपक्षी दलका नेता लगायतका पदहरुमा प्रस्तुतिकरणको जिम्मेवारी तोकिएको हो । यसअन्तरगत नमुना युवा प्रधानमन्त्रीमा डेबिट बि.क., सभामुखमा करुणा बि.क., राष्ट्रपतिमा दिपक चौधरी…